बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

फेवातालमा डोजर चल्दा के भन्छन् जग्गाधनी र नागरिक समाज ?

पोखरा । पोखराको फेवाताल संरक्षणका लागि भन्दै ६५ मिटर मापदण्ड कार्यान्वयन गर्ने क्रममा शनिबार अस्थायी संरचनामा डोजर चलाइएको छ । संघ सरकारको निर्देशनमा पोखरा महानगर समेतका उपस्थितिमा संरचनामाथि डोजर चलाइएको हो ।...