काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको कार्यालयमा छापा मारेको छ । भट्टको कार्यालय सानेपा र अग्रवालको लाजिम्पाटमा रहेको कार्यालयमा सम्पत्ति शुद्धीकरणबाट खटिएका अनुसन्धान अधिकृतहरूले...