बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

मकालु बेस क्याम्पमा एक पुरुषको मृत्यु

किमाथाङ्का । सङ्खुवासभाको मकालु गाउँपालिका–२ मकालु बेस क्याम्पमा एक जनाको मृत्यु भएको छ । मकालु गाउँपालिका–२ सेदुवाका ४० वर्षीय तुलाराम विष्टको लेक लागेर शुक्रबार मृत्यु भएको मकालु गाउँपालिका–२ का वडाध्यक्ष...