शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

विपक्षी भन्छन् – पुरानै शैली, सत्तापक्ष भन्छ– समृद्धिको आधार

विराटनगर । कोशी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रममाथि बहस चलिरहेको छ । सोमबारको बैठकमा सत्तापक्षले सरकारको योजनालाई ‘जनमुखी र दूरगामी’ भनिरहँदा प्रतिपक्षले भने यसलाई सिर्जनशीलता शून्य रहेको ‘कपी–पेस्ट’...