सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बर्दघाटमा प्रहरी पोष्ट स्थापना

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१२ स्थित भटैलियामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ ।  उक्त अस्थायी प्रहरी पोष्टमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा पाँच जना प्रहरी रहनेछन् । अस्थायी प्रहरी...