आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

गर्मीका कारण हलेसी तुवाचुङका विद्यालयमा बिहानी कक्षा

खोटाङ । अत्यधिक गर्मी बढेपछि हलेसी तुवाचुङ नगरपालिकाका नौ वटा सामुदायिक विद्यालयमा बिहानी कक्षा सञ्चालन गरिने भएको छ । दिउँसोको गर्मीका कारण विद्यार्थीलाई समस्या भएपछि नगर कार्यपालिकाको बैठकले कोशी किनारमा...