काठमाडौँ । आलसलाई हामी अचारमा छोपको रूपमा प्रयोग गर्छौँ । यसमा शरीरका लागि फाइदाजनक अनेकौँ पोषक तत्त्व पाइन्छ । यसमा एन्टिफङ्गल गुण र एन्टिअक्सिडेनट पनि भरपुर मात्रामा पाइन्छ । यो...