काठमाडौँ । गोल्छा ग्रुपले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, बग्गीखानालाई २० थान बजाज मोटरसाइकल हस्तान्तरण गरेको छ। मंगलबार रामशाहपथस्थित ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा गोल्छा ग्रुपले ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने...