बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

जेठा दाइ : जसले तीन बट्टा चुरोटमा गर्छन् फिल्म एग्रिमेन्ट

अभिनेता शिव श्रेष्ठ, भुवन केसी, राजेश हमालदेखि आर्यन सिग्देल होस् वा अभिनेत्री कृष्टिदेखि करिश्मा मानन्धर, रेखा थापादेखि केकी अधिकारीसम्म । अधिकांश कलाकारको खानाको रुचि र स्वाद थाहा छ उनलाई । ...