सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

अर्थ मन्त्रालयमा जुट्यो सहमति : पुँजीगत लाभकरको ५ र ७.५ प्रतिशत नै अन्तिम

काठमाडौँ । आम लगानीकर्ता र सरकारबीच पुँजीगत लाभकरका विषयमा सहमति जुटेको छ । सरकारले आर्थिक विधेयक २०८०÷८१ मार्फत घर, जग्गा तथा सेयर कारोबारको पुँजीगत करलाई अग्रिम करको रूपमा व्याख्या गरेको...