काठमाडौँ । सांसद अमृतादेवी अग्रहरीले रासायनिक मल अभावको विषयमा सरकारप्रति आक्रोश पोखेकी छन्। सङ्घीय संसद् अन्तर्गतको उपभोक्ता समिति बैठकमा बोल्दै उनले कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सार्वजनिक रूपमा...