बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सिटिइभिटीका उपाध्यक्षलाई मोसो दलेको अभियोगमा २ जना पक्राउ

भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई कार्यकक्षमै आएर मोसो दलेर फरार भएका दुईजनालाई प्रहरीले १५ दिनपछि आज पक्राउ गरेको छ ।  प्रहरीले...