काठमाडौँ । हल्का रुघाखोकी वा फ्लु हुने बित्तिकै डाक्टरसँग परामर्श नगरी मेडिकल स्टोरबाट एन्टिबायोटिक किनेर खाने गर्नु भएको छ ? यदि यसो गरिरहनु भएको छ भने यो कार्य बन्द गर्नुहोस्...