सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिपुरेश्वर महादेव मन्दिरको गजुर पुनर्स्थापना

काठमाडौं । पुनर्निर्माण भइरहेको काठमाडौं त्रिपुरेश्वरस्थित त्रिपुरेश्वर महादेव मन्दिरको गजूर पुनर्स्थापना गरिएको छ । गजूर पुनर्स्थापनापछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी...