बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कार्यकक्षमै थुनिएका महेन्द्र क्याम्पस प्रमुखसहित ६ जना अझै मुक्त भएनन्

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका क्याम्पस प्रमुख बाबुराम तिम्सिनासहित ६ जनालाई विद्यार्थीले कार्यकक्षमै थुनिदिएका छन् । उनीहरू साँझ साढे ९ बजेसम्म छुटेका छैनन् ।  क्याम्पस प्रमुख...