शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

जसले उपन्यासको रोयल्टीबाटै कोटेश्वरमा घडेरी किने

काठमाडौँ । नेपाली साहित्य क्षेत्रमा अहिले धेरैजसो साहित्यकार सोखका लागि लेख्छन् भन्दा गलत हुँदैन । धेरै साहित्यकारले दिनरात मिहिनेत गरेर तयार पारेका कृति आफैँ प्रचार–प्रचार गरेर बेच्नुपर्ने स्थिति छ ।...