शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र चीनका राष्ट्रिय जनकंग्रेस अध्यक्ष लिजीबीच भेटवार्ता

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रियसभाका गणेशप्रसाद तिमिल्सिना र चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजीबीच भेटवार्ता भएको छ । अध्यक्ष तिमिल्सिना र जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लिजीबिच...