आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभाका अध्यक्षसँग साङ्घाई म्युनिसिपल पिपुल्स कंग्रेसका अध्यक्षको भेट

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग चीनको साङ्घाई म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष डोङ युन्हुले पिपुल्स बिल्डिङमा शिष्टाचार भेट गरेका छन् । भेटमा अध्यक्ष तिमिल्सिनाले...