सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

खल्ती र नेपाल इ–स्पोर्ट्स एसोसिएसनबीच डिजिटल रजिस्ट्रेसनका लागि विशेष साझेदारी

काठमाडौँ । खल्ती प्रा.लि र नेपाल इ–स्पोर्ट्स एसोसिएसनबीच इ–स्पोर्ट्सको पहुँच विस्तारको लागि साझेदारी सम्पन्न भएको छ। यस साझेदारीले इ–स्पोर्ट्स क्षेत्रमा हुने टूर्नामेंट वा प्रतियोगिताको रजिस्ट्रेसनलाई डिजिटलाइज गरी बिभिन्न सुविधाका माध्यमबाट...