काठमाडौँ । ग्रिसको क्रेटेमा ६ म्याग्निच्यूडको भूकम्प गएको छ । जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेजका अनुसार भूकम्पका कारण सुनामीको चेतावनी जारी गरिएको छ । जेएफजेका अनुसार भुँइचालोको केन्द्रबिन्दु जमिनबाट ७७...