बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार पक्राउप्रति काँग्रेसको आपत्ति

काठमडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबारबाट पत्रकारहरुलाई पक्राउ गरिएको घटनाप्रति  गम्भीर आपत्ति जनाएको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति जारी गरी...