बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

विद्युतगृह बाढीले बगाएपछि अन्धकार याम्फुदिन

फुङलिङ । वर्षासँगै आएको बाढीले ताप्लेजुङको पूर्व क्षेत्रमा पर्ने सिरिजङ्गा गाउँपालिका–८ याम्फुदीनको विद्युतगृह बगाएपछि गाउँ नै अन्धकार भएको छ । शुक्रबार राति परेको वर्षासँगै बाढीले दुई विद्युतगृह बगाएपछि याम्फुदीन पूरै...