बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

हेवा खोला बाढीपहिरो : बेपत्ताको पहिचान खुल्यो

सङ्खुवासभा । सङ्खुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको सङ्ख्या २२ पुगेको छ ।  गए राति आएको बाढीले बगाउँदा पाँचखपन–९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको...