पर्सा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार मदरसा शिक्षा विधेयकलाई सैद्धान्तिक स्वीकृति दिएपछि वीरगन्जमा विरोध प्रदर्शन भएको छ । उक्त निर्णयविरुद्ध वीरगन्जमा मुख्यमन्त्री यादवको पुतला दहन गरिएको हो । सर्वोच्च...