आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नेपाली युवा उद्यमी मञ्चको अध्यक्षमा सहारा जोशी

काठमाडौँ । नेपाली युवा उद्यमी मञ्चको अध्यक्षमा सहारा जोशी चयन भएकी छन् । आइतबार सम्पन्न १९ औँ वार्षिक साधारण सभा मार्फत २०८०–८१  का लागि जोशीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको...