सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

चेकिङका क्रममा ट्राफिक प्रहरीलाई हातपात गर्ने पक्राउ

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-७ क्याम्पस रोडस्थित ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई कुटपिट तथा हातपात गरेको अभियोगमा सोही ठाउँ बस्ने २७ वर्षीय प्रकाश केसीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  ...