सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

आलिया भट्टले भनिन्, ‘मेरा श्रीमानले लिपस्टिक पुछिदिन्छन्’, निशानमा रणवीर कपुर

बलिउड अभिनेत्री आलिया भट्ट र रणवीर कपुरको सम्बन्ध एकपटक पुनः सोसल मिडियामा चर्चामा आएको छ । यसको कारण आलिया भट्टको एउटा भिडियो हो, जसमा उनले लिपस्टिकको बारेमा कुरा गर्दै आफ्ना पति...