शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चितवन निकुञ्जका राम–लक्ष्मण एक हजारको नोटमा

नेपाली नोटमा विदेशी हात्ती प्रयोग भएको गुनासो आएपछि नेपाल राष्ट्र बैंकले नेपालमा पाइने हात्तीको तस्बीर प्रकाशन गरेको छ । नोटमा प्रयोग भएका हात्ती चितवन राष्ट्रिय निकुञ्जमा जन्मिएका जुम्ल्याहा राम–लक्ष्मण हुन् ।...