म्याग्दी । म्याग्दीको रणनीतिक महत्त्वको बेनी–दरवाङ सडकको वैकल्पिक मार्गका रूपमा रहेको महारानीथान–छाप–डाँडाखेत–ठूलोखोला सडकको स्तरोन्नति कार्य सुरु भएको छ । बेनी नगरपालिकाले १८ वर्षअघि मार्ग खुलेको यो सडकलाई फराकिलो पार्ने, नाली...