सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

भिरबाट खसेको ढुंगा लागेर सल्यानमा बालकको मृत्यु

सल्यान । सल्यानमा ढुंगाले लागेर एक बालकको ज्यान गएको छ। शारदा नगरपालिका–९ ढिकमुनी बस्ने पूर्णबहादुर बुढाथोकीको छोरा वर्ष ११ का अर्जुनको शनिबार दिउँसो ३ बजेतिर मृत्यु भएको हो।  घरदेखि...