शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

‘महागफाडी’का लागि १८ प्रतिस्पर्धी छनौट

काठमाडौँ । टेलिभिजन रियालिटी सो ‘महागफाडी’का लागि १८ प्रतिस्पर्धी छानिएका छन् ।  डिजिटल अडिसनमा छानिएका १०० प्रतिस्पर्धीबाट फिजिकल अडिसनका लागि १८ प्रतिस्पर्धी छानिएको  शोका निर्देशक नरेश नाथ योगीले बताए । ...