शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भूकम्प पीडितको उद्दार र राहतमा व्यक्तिगत १ लाख सहयोग गर्ने मेयर जोशीको घोषणा

डडेल्धुरा। परशुराम नगरपालिका डडेल्धुराका मेयर भरत जोशीले जाजरकोट भूकम्पका पीडितलाई व्यक्तिगत एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । भूकम्पपछिको राहत तथा उद्दार कार्य सुरु भएको बेला मेयर जोशीले...