भूकम्प पीडितको उद्दार र राहतमा व्यक्तिगत १ लाख सहयोग गर्ने मेयर जोशीको घोषणा
शनिबार, १८ कात्तिक २०८०, १२ : १३
डडेल्धुरा। परशुराम नगरपालिका डडेल्धुराका मेयर भरत जोशीले जाजरकोट भूकम्पका पीडितलाई व्यक्तिगत एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । भूकम्पपछिको राहत तथा उद्दार कार्य सुरु भएको बेला मेयर जोशीले यस्तो घोषणा गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् शनिबार प्रतिवद्धता व्यक्त गर्दै उनले उक्त सुविधा आफूले पाउने तलब, सुविधा तथा व्यक्तिगत खर्च कटौती गरी उपलब्ध गराउने उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण