काठमाडौँ । काठमाडौंको कुलेश्वरस्थित जनमैत्री क्याम्पस जाँदा बाटो ढुकेर छात्रालाई यौन दुर्व्यवहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित डेराबाट कलेज जाँदै गर्दा अपरिचित युवकले छात्रालाई यौन...