पोखरा । तनहुँमा कल्भर्ट बगाउँदा पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध भएको छ । बिहानदेखि परेको अविरल वर्षाका कारण तनहुँ म्याग्दे ६ र शुक्लागण्डकी ७ सेरास्थित फेदीखोलामा रहेको कल्भर्ट बगाएको हो । कल्भर्ट...