प्राकृतिक प्रकोप
२३ स्थानमा राजमार्ग पूर्ण रूपमा अवरोध, १७ स्थानमा एकतर्फी सुचारु (सूची)
आइतबार, २३ असार २०८१, २२ : ०६
काठमाडौँ । अविरल वर्षा पछिको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले जारी गरेको सूचनाअनुसार २३ स्थानमा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १७ स्थानमा एकतर्फी रूपमा राजमार्ग सुचारु गरिएका छन् ।
आइतबार साँझ ७ बजेसम्मको सूचना अनुसार ललितपुर, सङ्खुवासभा, रसुवा, मनाङ, म्याग्दी, नवलपरासी (पूर्व), प्युठान, गुल्मी, अर्घाखाँची, रोल्पा, हुम्ला, सुर्खेत, दैलेख र अछाम जिल्लाका विभिन्न राजमार्ग तथा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका हुन् । यीमध्ये धेरै राजमार्ग वर्षाभरि खुलाउन नसकिने प्रहरीले बताएको छ ।
हेर्नुहोस् सूची :


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण