अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालदेखि नै विश्व व्यापारको परिदृश्य नाटकीय रूपमा परिवर्तन भइरहेको छ । उनले पहिलो कार्यकालमा विश्व व्यापार संगठन सम्झौताको एउटा हिस्सा ‘जनरल एग्रिमेन्ट अन टेरिफ एन्ड...