सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सेयर धितो कर्जाको एकल सीमा हट्यो, लगानीको अवधि ६ महिनामा घटाइयो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले  बैंक तथा वित्तीय संस्थाहरुका लागि एकीकृत निर्देशन जारी गरेको छ ।  राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी एकीकृत निर्देशन जारी गरिएको...