आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

चन्द्रयान–३ ल्यान्डरको डिजाइनर र इसरोका वैज्ञानिक भनेर अन्तर्वार्ता दिने व्यक्ति पक्राउ

गुजरातको सुरत सहरमा प्रहरीले मङ्गलवार एक व्यक्तिलाई पक्राउ गरेको छ । ती व्यक्तिले आफूलाई इसरोका वैज्ञानिक बताएका थिए । समाचार एजेन्सी पिटिआईका अनुसार मितुल त्रिवेदी नामका यी व्यक्तिले आफूलाई इसरो वैज्ञानिक...