रवि लामिछानेलाई गृहमन्त्री पद अभिशाप देखियो : भीमार्जुन आचार्य
शुक्रबार, १३ माघ २०७९, १८ : २०
काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका उपप्रधान तथा गृहमन्त्री समेत रहेका रवि लामिछानेलाई गृहमन्त्री पद अभिशाप भएको टिप्पणी गरेका छन् ।
‘प्रारम्भिक रुपमा फैसलाको कन्टेन्ट हेर्दा उनले पुनः नागरिकता प्राप्ति गर्नुपर्ने भन्ने देखिन्छ । नेपालको नागरिकता ऐनमा पनि त्यो प्रावधान छ । त्यसले गर्दा उहाँको सांसद पद खारेज हुने देखियो’, आचार्यले रातोपाटीसँग भने, ‘उहाँलाई गृहमन्त्रीको जिम्मेवारी नै अभिशाप जस्तो देखियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण