शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कलिङ साहित्य महोत्सव सुरु, बलिउड अभिनेत्री दिव्य दत्त पनि सहभागी

काठमाडौँ । कलिङ साहित्य महोत्सवको दोस्रो संस्करण शुक्रबारबाट सुरु भएको छ । तीन दिनसम्म चल्ने महोत्सव परराष्ट्र मन्त्री एनपी साउदले उद्घाटन गरे ।  कार्यक्रममा परराष्ट्र मन्त्री साउदले महोत्सवले सांस्कृतिक...