आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

व्यङ्ग्य–जय मिठाई !

  संस्कृत भाषामा ‘मिष्ट’ र प्राकृत ‘मिट्ठ’ हुँदै नेपालीमा ‘मीठो’ रूपमा सबै मानिसको जिब्राभर झुण्डिएको यो शब्दमा ‘आइ’ प्रत्यय लागेर ‘मिठाई’ बनेको रहेछ । गुलियो वा मीठो स्वादको अनेक प्रकारका...