शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नाट्यकर्मी महासङ्घमा नयाँ नेतृत्व

काठमाडौँ । मुलुकभर रहेका रङ्गकर्मीहरूको पेसागत सङ्गठन नाट्यकर्मी महासङ्घ नेपालमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार काठमाडौँमा सम्पन्न दोश्रो महाधिवेशनले राजेन्द्र रिमालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । ...