काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले बिहीबार सञ्चारकर्मीसँग झन्डै दुई घण्टा अन्तरक्रिया गरिन् । मन्त्री बनेको सय दिनको कार्यप्रगति सार्वजनिक गर्दै उनले पहिलो पटक पत्रकारसँग प्रत्यक्ष संवाद गरी...