शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

जलवायु नेतृत्वमा नेपाल दृढ छ : वनमन्त्री ठकुरी

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु नेतृत्वमा नेपाल दृढ रहेको बताएका छन् । शुक्रबारबाट काठमाडौँमा सुरु भएको सगरमाथा संवाद कार्यक्रममा बोल्दै वनमन्त्री ठकुरीले कठिन चुनौतीका बाबजुद...