सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सुन प्रकरणमा ठमेलको वाल्डो क्यासिनो पनि सीआईबीको छानबिनमा

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा ‘वाल्डो क्यसिनो’ पनि जोडिएको छ । सुन तस्करले अनधिकृत रुपमा क्यासिनोलाई माध्यम बनाएर हङकङमा पैसा पठाएको...