बुटवल । कपिलवस्तुको जगदीशपुरत तालमा प्राणी शास्त्रीहरूको भेलाले पर्यापर्यटनको प्रवर्द्धनका लागि अभियान चलाउने भएको छ। प्राणी शास्त्रीको भेलाले बृहत्तर लुम्बिनी क्षेत्रका पर्यापर्यटनको आकर्षण र सम्भावनालाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनुपर्ने...