पोखरा– लागू औषधसहित पोखरामा ३ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका १० बुद्धचोकमा शंकाष्पद अवस्थामा हिँडिरहेको अवस्थामा उनीहरुलाई समातेको प्रहरीले जनाएको छ । पक्राउ परेका ३ को साथबाट...