पोखरा । मुस्ताङमा ऐतिहासिक महत्वका गुम्बाहरु थुप्रो छन् । तिनका इतिहास सयौं वर्ष पुराना छन् । यदि, प्राकृतिक विपत्ति आइहाल्यो ! प्राचीन महत्वका ती गुम्बा ढलिहाले के गर्ने ? लोमान्थाङ...