पोखरामा लागू औषधसहित ३ जना पक्राउ
मङ्गलबार, १४ असोज २०७६, १८ : २५
पोखरा– लागू औषधसहित पोखरामा ३ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका १० बुद्धचोकमा शंकाष्पद अवस्थामा हिँडिरहेको अवस्थामा उनीहरुलाई समातेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका ३ को साथबाट १५ ग्राम खैरो हिरोइन लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ । शंका लागेर झोला चेकजाँज गर्दा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका ११ फूलबारीका २२ वर्षीय नारायण कार्की, पोखरा १० रामघाटका ४३ वर्षीय खिलेन्द्र गुरुङ र पोखरा १० बुद्धचोकका २३ वर्षीय विवेक खड्का रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका तिनै जनामाथि थप अनुसन्धाको काम भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण